गृहपृष्ठ Tag: बुद्ध एयर_Buddha Air

पुस १ देखि बुद्धको एटीआर-७२ जहाजबाट काठमाडौं-सुर्खेत उडान

पुस १ देखि बुद्धको एटीआर-७२ जहाजबाट काठमाडौं-सुर्खेत उडान

यस गन्तव्यमा न्यूनतम भाडादर ७,००० बाट सुरु हुने र मागअनुसार दैनिक २ उडान पनि भर्न सकिने बुद्ध एयरले जनाएकाे छ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुद्ध एयरले जनाएको छ ।

आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछाैं : बुद्ध एयर
आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछाैं : बुद्ध एयर

बुद्ध एयरले वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ । आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको बुद्ध एयरले उल्लेख गरेको छ । आउँदा दिनमा आफ्नो कारणले उडान...

आमा बन्दै गरेका यात्रुलाई बुद्ध एयरको ‘गिफ्ट ह्याम्पर’
आमा बन्दै गरेका यात्रुलाई बुद्ध एयरको ‘गिफ्ट ह्याम्पर’

बुद्ध एयरले आमा बन्दै गरेका यात्रुका लागि अनलाइन सपिङ दराजको सहकार्यमा गिफ्ट ह्याम्पर प्याकेज दिने भएको छ । एक महिनासम्म सञ्चालन हुने यो योजना आइतबार (जुन १९)बाट सुरू भएको हो । यसका लागि टिकट काटिसकेपछि बुद्ध एयरको वेबसाइटमा केही जानकारी भर्नुपर्ने...

बुद्धले फेरि थाल्यो काठमाडौं-बनारस उडान
बुद्धले फेरि थाल्यो काठमाडौं-बनारस उडान

बुद्ध एयरले काठमाडौं-बनारस पुन: उडान सुरु गरेको छ । बुद्ध एयरले सोमबाटबाट नियमित उडान सुरु गरेको हो । विश्वनाथ र पशुपतिनाथलाई जोडी धार्मिक र संस्कृतिक पर्यटनलाई जोड पुग्ने बताएका छन् । बुद्ध एयरले सोमबार र शुक्रबार नियमित उडान गर्ने भएको...

बुद्ध एयरले ६ विमानस्थलमा रात्रिकालीन उडान गर्ने
बुद्ध एयरले ६ विमानस्थलमा रात्रिकालीन उडान गर्ने

बुद्ध एयरले ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा बुद्धले रात्रिकालीन उडान गर्न लागेकाे हाे । रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्न नागरिक उड्डयन प्राधिकरणले...