गृहपृष्ठ Tag: #बिश्वका केन्द्रिय बैंक
बिश्वका केन्द्रिय बैंकबीच सुन किन्ने प्रतिस्पर्धा, १७६ प्रतिशतले बढ्यो खरिद

विश्वभरका केन्द्रीय बैंकहरूमा सुन किन्ने प्रतिस्पर्धा बढ्दै गएको छ । विश्व वित्तीय बजारमा बढ्दो अस्थिरताकाबीच विभिन्न केन्द्रीय बैंकहरूले सुनमा लगानीलाई सुरक्षित मानिरहेका छन् ।