गृहपृष्ठ Tag: #बिराटनगर तनावग्रस्त

पदम लिम्बुको शवयात्राको क्रममा विराटनगर तनावग्रस्त,प्रहरीले छाड्यो अश्रुग्याँस

पदम लिम्बुको शवयात्राको क्रममा विराटनगर तनावग्रस्त,प्रहरीले छाड्यो अश्रुग्याँस

 कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ ।शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । बिराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थीतिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस छाडेको छ ।