गृहपृष्ठ Tag: बिमा समिति

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संसदका दुवै सदनबाट पारित भएसँगै राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । योसँगै बिमा ऐन २०७९ कार्यान्वयनमा आएको छ । उनले आइताबार बिमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक...

केही समयअघि एक सार्वजनिक कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीले बिमा क्षेत्रको विश्वासनीयता गुमाउँदै गएको बताएका थिए । उनले भनेजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बिमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा...

गत आर्थिक वर्षको आव २०७८/०७९ को अन्त्यसम्म १९ जीवन बिमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । बिमा समितिले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार बिमा कम्पनीहरूले उक्त बिमा शुल्क आर्जन...

नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व नै सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा समायोजनसहितका जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न नियनकारी निकाय बिमा समितिलाई आग्रह गरेको छ । मर्जर वा प्राप्तिमा जाने कम्पनीले...

बिमा समितिले मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बिमासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितिले आइतबार जहदा तथा कटहरी गाउँपालिका र साेमबार ग्रामथान गाउँपालिकामामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे । हाल समितिले बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पालिकामा जनचेतनामूलक कार्यक्रमहरु आयोजना...