गृहपृष्ठ Tag: बिजुली_उर्जा

वर्ष २०७९ :

प्रणालीमा बिजुली थप हुने क्रम क्रमश: वृद्धि

प्रणालीमा बिजुली थप हुने क्रम क्रमश: वृद्धि

झण्डै ९६ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यस आधारमा हेर्दा गत वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण वर्षको परिचय बनाएर हामीबाट बिदा भएको छ ।