nmb bank

गृहपृष्ठ Tag: बाढीपहिराे

विपदले पीडा थपिरहन्छ तिलावासीलाई

विपदले पीडा थपिरहन्छ तिलावासीलाई

बस्तीको स्थानान्तरण, एकीकृत बस्ती विकासमा जोड र वातावरणीय प्रभाव मूल्यांकनबिना नै डोजर लगाउने कार्यमा नियमन गर्न सकेमात्र जनधनको क्षति कम हुने प्राविधिक जीतबहादुर सिंहले बताए । उनका अनुसार यसका लागि स्थानीय सरकारले प्रभावकारी नीति बनाएर अगाडि बढ्नुपर्दछ ।

बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा
बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

बाढी पहिरोबाट जनधनको क्षती भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु ,हुम्ला, मुगु र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावितक संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।...

दार्चुलामा बाढीपहिरो : कम्तिमा ५ जनाकाे मृत्यु, ४ बेपत्ता
दार्चुलामा बाढीपहिरो : कम्तिमा ५ जनाकाे मृत्यु, ४ बेपत्ता

दार्चुलाको महाकाली नगरपालिकामा शुक्रबार राति आएको बाढीपहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै चारभन्दा बढी बेपत्ता भएका छन् । स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको वडा नम्बर १, २, ३ र ४ का बासिन्दा प्रभावित भएका हुन् ।...

बाढीपहिराेले ७५ घर क्षति
बाढीपहिराेले ७५ घर क्षति

तीन दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी पहिरोबाट  त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् । गंगाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन्  । जिल्ला...