गृहपृष्ठ Tag: बागी उम्मेदवारी

गठबन्धन बैठकको निर्णय : बागी उम्मेदवारी तत्काल फिर्ताको निर्देशन, अन्य दलसँगको तालमेल खारेज
गठबन्धन बैठकको निर्णय : बागी उम्मेदवारी तत्काल फिर्ताको निर्देशन, अन्य दलसँगको तालमेल खारेज

सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । साथै गठबन्धन बाहिरका दलहरूसँग गरिएका चुनावी तालमेल...

सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता नभए कारबाही
सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता नभए कारबाही

सत्ता गठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता...

बागीलाई देउवाको अपिल – साथीको उम्मेदवारी नै आफ्नो उम्मेदवारी सोचेर फिर्ता लिनुस्
बागीलाई देउवाको अपिल – साथीको उम्मेदवारी नै आफ्नो उम्मेदवारी सोचेर फिर्ता लिनुस्

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टी र गठबन्धनविरुद्व दिएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय...

बागी उम्मेदवारी दलहरुको टाउको दुखाइ
बागी उम्मेदवारी दलहरुको टाउको दुखाइ

गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् । महिला संघ बागलुङकी...

बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन
बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन

सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनको निर्णयविपरीत दर्ता भएका सबै उम्मेदवारी फिर्ता गराउने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे गठबन्धनका शीर्ष नेताहरूकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकपछि गठबन्धनका शीर्ष नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस,...