गृहपृष्ठ Tag: बागी उम्मेदवार

कास्कीका सबै क्षेत्रमा बागी उम्मेदवार
कास्कीका सबै क्षेत्रमा बागी उम्मेदवार

कास्कीमा ९ पदका लागि १ सय ८ जनाको उम्मेद्‌वारी परेको छ । प्रतिनिधिसभातर्फ ५३ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा का लागि ५५ जना उम्मेदवार भएका छन् । प्रतिनिधिसभामा १८ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका उम्मेदवार छन्...

बागी उम्मेदवारबारे निर्णय गर्न बालुवाटारमा गठबन्धनको बैठक
बागी उम्मेदवारबारे निर्णय गर्न बालुवाटारमा गठबन्धनको बैठक

सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा गठबन्धनले दिएका उम्मेदवारीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल गरेर निर्णय...