गृहपृष्ठ Tag: बागमती
नदी सभ्यता
बागमतीसँग गाँसिएको धाप र नागमती ड्याम

विश्व मानव सभ्यताहरू नदी किनाराहरूबाटै शुरु भएको पाइन्छ । पूर्वीया होस् या पश्चिमा सबै सभ्यताको प्रादुर्भाव नदी किनारमै भएको थियो । सभ्यताले मानव जीविका मात्र होइन, विकासका हरेक पक्षलाई बुझाउँछ ।