गृहपृष्ठ Tag: #बहराइन र कतार

बहराइन र कतारबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति

बहराइन र कतारबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति

 लामो समयदेखिको कूटनीतिक विवाद अन्त्य गर्दै आपसी सम्बन्ध पुनः स्थापना गर्न कतार र बहराइन सहमत भएका छन् । दवै देशले बुधवार अबेर उक्त घोषणा गरेका हुन् ।