global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: बस दुर्घटना

बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ६ घाइते
बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ६ घाइते

बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो । घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको...

इमाडोल बस दुर्घटना अपडेट : घाइते १८ जनाको नाम र अवस्था यस्तो छ
इमाडोल बस दुर्घटना अपडेट : घाइते १८ जनाको नाम र अवस्था यस्तो छ

ललितपुरको इमाडोलस्थित बाहुनधारामा आज (शनिबार) बिहानै बस पल्टिँदा चालकसहित १८ जना घाइते भएका छन्। प्रहरीले उपलब्ध गराएको विस्तृत विवरणअनुसार यी हुन् घाइते भएका १८ जना र यस्ताे छ अवस्था १. चालक : काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ घर भई हाल ललितपुरको लुभु...

ललितपुरको बाहुनधारामा बस दुर्घटना
ललितपुरको बाहुनधारामा बस दुर्घटना

ललितपुरमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा दुर्घटना भएको हो । अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ ।...

भारतको जम्बुमा बस दुर्घटना, ९ जनाको मृत्यु
भारतको जम्बुमा बस दुर्घटना, ९ जनाको मृत्यु

 भारतको जम्बुमा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अमृतसरबाट कटरा जाँदै गरेको बस गहिरो खाडलमा खस्दा ९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बस दुर्घटनामा धेरै जना घाइते भएको बताइएको छ । घाइते सबैलाई अस्पताल...

देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते
देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन्...

सिन्धुलीको फिकलमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, १९ घाइते
सिन्धुलीको फिकलमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका-४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुंगा काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा...

पोखरामा बस दुर्घटना, ३ दर्जन घाइते
पोखरामा बस दुर्घटना, ३ दर्जन घाइते

कास्कीको बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको बस आइतबार दिउँसाे दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा तीन दर्जन बढी यात्रु घाइते भएका कास्की प्रहरीका प्रवक्ता एवं इन्स्पेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए । ग२ख ६७४७ नम्बरको बस पोखरा महानगरपालिका-२७, डाँडाकोनाक प्रहरी...

नुवाकोटमा बस दुर्घटना : ३ जनाको मृत्यु, २३ घाइते
नुवाकोटमा बस दुर्घटना : ३ जनाको मृत्यु, २३ घाइते

नुवाकोटको विदुर नगरपालिका-१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर-४, बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका-१, दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुर-१२, चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा...

मुस्ताङको थासाङमा बस दुर्घटना हुँदा १६ जना घाइते
मुस्ताङको थासाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

मुस्ताङमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुधबार बिहान पोखराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका असई कृष्ण पोखरेलका अनुसार ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका...

मथार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
मथार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । घटनास्थलमै पाँच जनाको मृत्यु भएको ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी सन्तोष...