गृहपृष्ठ Tag: बस आगलागी

काठमाडौं आउँदै गरेको बस दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३३ घाइते

काठमाडौं आउँदै गरेको बस दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३३ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् ।