nmb bank

गृहपृष्ठ Tag: बलात्कार आरोप

नाबालिग बलात्कारको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी
नाबालिग बलात्कारको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी

निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु श्रेष्ठ (राजन)विरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबर्जस्ती करणी...

फर्किए सन्दीप लामिछाने, विमानस्थलबाटै पक्राउ
फर्किए सन्दीप लामिछाने, विमानस्थलबाटै पक्राउ

नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल...

बलात्कार आरोपी सन्दीप लामिछाने आज बिहान १० बजे फर्किने, एयरपोर्टमै प्रहरी तैनाथ
बलात्कार आरोपी सन्दीप लामिछाने आज बिहान १० बजे फर्किने, एयरपोर्टमै प्रहरी तैनाथ

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् । कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । नेपाल झर्नेबित्तिकै उनले एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई आत्मसमर्पण गर्नेछन् । उनले आफूमाथि गलत आरोप...

सन्दीप लामिछानेले भने– असोज २० गते नेपाल फर्किन्छु
सन्दीप लामिछानेले भने– असोज २० गते नेपाल फर्किन्छु

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल फर्किने बताएका छन् । शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताएका हुन् । न्याय प्रणालीमा पूर्ण विश्वास...

लहानका उपमेयर महतोद्वारा महिलामाथि बलात्कारको प्रयास, जाहेरीपछि फरार
लहानका उपमेयर महतोद्वारा महिलामाथि बलात्कारको प्रयास, जाहेरीपछि फरार

सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले कार्यकक्षमै बोलाएर एक महिलालाई बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको छ । पीडित महिलाले ईलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतोविरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो । इलाका प्रहरी कार्यालय लहानका...