गृहपृष्ठ Tag: #बलात्कारको आरोप
बलात्कारको आरोपमा ३ जना पक्राउ

ललितपुर र बर्दियामा भएको बलात्कार घटनामा तीनजना पक्राउ परेका छन् । ललितपुरमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई प्रहरीले पक्राउ गरेको छ ।