nmb bank

गृहपृष्ठ Tag: बम विष्फोट

काबुलको बम विस्फोटमा २० जनाको मृत्यु
काबुलको बम विस्फोटमा २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बम विस्फोट हुँदा प्रमुख धर्मगुरुसहित कम्तीमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ४० जना घाइते छन् । एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा धर्मगुरु मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिएका हुन् । घाइते हुनेमा कैयौं बालबालिका छन्  । तालिबानले...

बुटवलमा बम विष्फोट, धुजा-धुजा परेकाे पर्चा ठम्याउँदै प्रहरी
बुटवलमा बम विष्फोट, धुजा-धुजा परेकाे पर्चा ठम्याउँदै प्रहरी

बुटवलको मिलनचोकमा बुधबार साँझ विष्फोट भएकाे छ । मिलनचोकस्थित सनराइज बैंक अगाडि साँझ ८:३० बजे विष्फोट भएकाे प्रहरीले जनाएकाे छ । विष्फाेट भएकाे स्थानमा 'बन्द सफल पाराैं' लेखिएकाे पर्चा फेला परेकाे जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पाैडेल न्युजकाराेबारलाई बताए । उनका...