गृहपृष्ठ Tag: बन्दुक आक्रमण

अमेरिकामा विद्यालयमा हुने बन्दुक आक्रमणका घटना झन् धेरै

अमेरिकामा विद्यालयमा हुने बन्दुक आक्रमणका घटना झन् धेरै

सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना दुई सय ५० वटा भएका थिए । ती घटनाका तुलनामा अहिले बढेको अष्ट्रेलियाली मिडिया नेटवर्क संस्था द कन्भरसेसन्सले जानकारी दिएको हो ।