गृहपृष्ठ Tag: बन्दसूची

निर्वाचन-२०७९

बन्दसूचीबाट हटाइएका ५५० जना काे-काे हुन् ?

बन्दसूचीबाट हटाइएका ५५० जना काे-काे हुन् ?

दाबी विरोधउपर जाँचबुझबाट गरी पाँच सय ४८ र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक गरी कूल पाँच सय ५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएकोे छ ।

बन्दसूचीको सूचना प्रकाशन गरिने
बन्दसूचीको सूचना प्रकाशन गरिने

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज...

समानुपातिक बन्दसूची सच्चाउने आज अन्तिम दिन
समानुपातिक बन्दसूची सच्चाउने आज अन्तिम दिन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि दिएको...

एमालेकाे संशोधित समानुपातिक सूची भोलि बुझाइने, अन्तिम काँटछाटको जिम्मा ओलीलाई
एमालेकाे संशोधित समानुपातिक सूची भोलि बुझाइने, अन्तिम काँटछाटको जिम्मा ओलीलाई

नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको बन्दसूची हेरफेर गर्ने भएको छ । नेताहरुसँग छलफल गरि हेरफेर  गरेकाे संशोधित बन्दसूची भोलि बुझाउने भएको हो । बिहीबार राति मध्यरातसम्म बसेको बैठकले केही बन्दसूची हेरफेर गरी भोलि बुझाउने तयारी भएको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी...

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार चार दलले बन्दसूची पेस गरेकोमा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन...

कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश
कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश

आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर,...

समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेता
समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेता

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेता निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दललाई असोज ३ गतेसम्म अन्तिम मिति तोकेको थियो ।आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी...

एकीकृत समाजवादीले बुझायो बन्द सूची
एकीकृत समाजवादीले बुझायो बन्द सूची

नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाकै नामावली बुझाइएको छ । उनले अहिले बुझाइएको नाममा...