गृहपृष्ठ Tag: बजेट अभाव
बजेट अभावमा संग्रहालय निर्माण अलपत्र

सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी संग्रहायल बजेट अभावमा अलपत्र परेको छ । चितवनको भरतपुर-१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको संग्रहायल बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताए । २०७४ को...