गृहपृष्ठ Tag: बजाज_Bajaj
नेपालमा बजाजको २५ वर्ष : ८ लाख मोटरसाइकल बिक्री, ५० प्रतिशत बजार हिस्सा
त्यस्तै, एक सय ९ वटा देशका विभिन्न ठाउँमा डिलर रहेको पनि बताइएको छ । बजाजले निकट भविष्यमा इलेक्ट्रिक स्कुटर नेपाली बजार भित्र्याउने तयारी गरेको पनि गोल्छाले बताए ।
नेपालको दुईपांग्रे सवारीको बजारमा महत्त्वपूर्ण हिस्सा रहेको बजाज नेपालले आफ्ना ग्राहकका लागि ‘सुनेर होइन, हेरेर मात्र पत्याउँ’ नामकाे अभियान सुरु गरेको छ । मोटरसाइकल तथा स्कुटरका सक्कली स्पेयर पार्ट्स चिन्न सहज होस् भनेर उक्त क्याम्पेन सुरु गरिएको कम्पनीको दाबी छ...
बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड को प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । हरेक दिन चलाउन पनि हुने र पावर र पर्फर्मेन्स युक्त स्पोर्टि लुक भएको मोटरबाइक...
नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज ग्राण्ड एक्सचेन्ज फेस्ट’ घोषणा गरेको छ । ‘ग्रान्ड बाइक्स, ग्राण्ड एक्सचेन्ज, ग्रान्ड सेलिब्रेसन’ शीर्षकका साथ घोषणा गरिएको यो अफर काठमाडौंको भृकुटीमण्डपमा असोज ७ देखि १०...