global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: #फोटो फिचर

अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ (फोटो फिचर)

अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ (फोटो फिचर)

काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । क्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री दाहाल भारत प्रस्थान (फोटो फिचर)
प्रधानमन्त्री दाहाल भारत प्रस्थान (फोटो फिचर)

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो भारत प्रस्थान गरेका छन् । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)
सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

 क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा आज भेला भएका युवाहरुले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् । अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरुको माग छ । लगातार पेसी सारिएपछि युवाहरु सडकमा...

आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै विरोध प्रदर्शन (फोटो फिचर)
आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै विरोध प्रदर्शन (फोटो फिचर)

 नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु आरजु राणा र मञ्जु खाँडलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ । काठमाडौंमा आज नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार विरोधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा...

अझै रोकिएन वर्षा, छाता ओढेर खेल कुर्दै दर्शक (फोटो फिचर)
अझै रोकिएन वर्षा, छाता ओढेर खेल कुर्दै दर्शक (फोटो फिचर)

 एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ । तर, दर्शक भने वर्षा रोकिने र खेल हुने आशमा...

रातो मच्छिन्द्रनाथको रथारोहण गरियो (फोटो फिचर)
रातो मच्छिन्द्रनाथको रथारोहण गरियो (फोटो फिचर)

एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ । ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ...

एनओसीविरुद्ध सडकमा उत्रिए विद्यार्थी (फोटो फिचर)
एनओसीविरुद्ध सडकमा उत्रिए विद्यार्थी  (फोटो फिचर)

काठमाडौं, बैशाख ५ गते । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । ‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर आज नयाँबानेश्वर क्षेत्रमा विद्यार्थी सडकमा...