गृहपृष्ठ Tag: फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन
जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला आयोजना हुँदै

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ आयोजना हुने भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विदेशी जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरी वस्तु उत्पादनका क्षेत्रमा देशलाई...