गृहपृष्ठ Tag: फुटवेयर औद्योगिक मेला
फुटवेयर औद्योगिक मेला सुरू

तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरिन् । जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको मेलामा कूल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ ।