nmb bank

गृहपृष्ठ Tag: फुटबल

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको बिदाइ

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको बिदाइ

यही खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनन्तराज थापालाई नेपाली टिमको मुख्य प्रशिक्षक र पारस चौधरीलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ ।

स्पेनिस क्लब कासेरेन्योको टोली नेपालमा
स्पेनिस क्लब कासेरेन्योको टोली नेपालमा

मैत्रीपूर्ण खेलका लागि स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीको टोली नेपाल आइपुगेकाे छ । स्पेनको दोस्रो डिभिजन क्लब कासेरेन्योको ५० सदस्यीय नेपाली टोली मंगलबार नेपाल आइपुगेकाे हाे । कासेरेन्योको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पोखरा पुगेकाे छ । स्पेनिस टोलीले पोखरा...

फुटबलः स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै
फुटबलः स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा १ बजे सुरु हुने खेलले स्वर्ण पदक विजेताको टुंगो लाग्नेछ । यसअघि मंगलबार भएको...

भारतीय फुटबलमाथि फिफाले लगाएको निलम्बन हट्यो
भारतीय फुटबलमाथि फिफाले लगाएको निलम्बन हट्यो

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथिको निलम्बन विश्व फुटबल महासंघ फिफाले दुई साता नबित्दै फिर्ता लिएको छ । शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो । भारतको सर्वोच्च अदालतले कार्यकारी...

अल्मुताइरीले हटाएका खेलाडीको राष्ट्रिय टोलीमा पुनरागमन
अल्मुताइरीले हटाएका खेलाडीको राष्ट्रिय टोलीमा पुनरागमन

खेलाडीहरू हाेस्टल कि हाेटलमा बस्नेसम्बन्धी विवाद हुँदा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट हटाएका खेलाडीले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा सेप्टेम्बर २७ मा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि उनीहरूले पुनरागमन गरेका छन् । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा...

फिफा वरियता : ब्राजिल एक नम्बरमा, नेपालकाे स्थान खस्कियो
फिफा वरियता : ब्राजिल एक नम्बरमा, नेपालकाे स्थान खस्कियो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६८औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा नेपाल १ सय ६७औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरियताको तेस्रो...