गृहपृष्ठ Tag: #फिल्म ‘देववाणी’

फिल्म ‘देववाणी’को छायांकन सुरु

फिल्म ‘देववाणी’को छायांकन सुरु

निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘देववाणी’को छायांकन गत बुधबारबाट सुरु भएको छ । बाराको सिमरामा फिल्मको क्लाइमक्स दृश्यबाट छायांकन सुरु गरिएको हो ।