गृहपृष्ठ Tag: फिफा वर्ल्डक
कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क-बिलिभ-विन’ सुरु

पुरस्कार दावी गर्नको लागि आफूसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका-कोला र कोका-कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने बताइएको छ ।