गृहपृष्ठ Tag: फाेटाेफिचर

किसानको दैनिकी खेतमै (फोटोफिचर)

किसानको दैनिकी खेतमै (फोटोफिचर)

मनसुन लम्बिएर भएको लगातारको वर्षाले धान भिजाएपछि काट्न भने केही समस्या भएको छ । अर्थात् यसपालि मनसुन ढिलासम्म रहेकाले पनि किसानले समयमै धान भित्र्याउन पाएनन् । मौसमले साथ नदिए पनि किसानले ओभानो ठाउँको धान उठाउन थालेका छन् ।

बैंसालु लालीगुराँसले वनै राताम्य (फाेटाेफिचर)
बैंसालु लालीगुराँसले वनै राताम्य (फाेटाेफिचर)

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । बैंसालु लालीगुराँसले यतिबेला वनहरू राताम्य हुन थालेका छन् । लालीगुराँस साधारणतया माघ, फागुन र चैततिर फुल्ने गर्दछ । यद्यपि, कुनै वर्ष केही चाँडाे र ढिलाे पनि फुल्ने गर्छ । गुराँस फुलेकाे समयमा आन्तरिक तथा...

नेपालकै ठूलो स्याउ फार्ममा राष्ट्रपति भण्डारी (फाेटाेफिचर)
नेपालकै ठूलो स्याउ फार्ममा राष्ट्रपति भण्डारी (फाेटाेफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि मनाङ पुगेकी छन् । उनी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ पुगेकी हुन् । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्म लगायतको अवलोकन भ्रमण गरेकी छन् । साे स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म भएकाे...

टुँडिखेलमा फूलपाती बढाइँ (फाेटाेफिचर)
टुँडिखेलमा फूलपाती बढाइँ (फाेटाेफिचर)

नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएकाे छ । बढाइँ समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै  राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री...