गृहपृष्ठ Tag: फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । चेक अनादर लेनदेन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई सोमवार पक्राउ गरिएको हो । उनलाई धनगढी–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–६ घर भइ हाल सुनसरी धरान उपमहानगरपालिका–९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत विराटनगरले...

२ करोड ३२ लाखको बैंकिङ कसूर गरी फरार प्रतिवादी पक्राउ
२ करोड ३२ लाखको बैंकिङ कसूर गरी फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका-६ स्थायी ठेगाना भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका-५, कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् । विभिन्न १० जना व्यक्तिलाई आफ्नो रकम नभएको...