गृहपृष्ठ Tag: प्लस साइज मोडल नेपाल
‘प्लस साइज मोडल नेपाल’का लागि आवेदन खुल्यो

मोटोपनाका कारण हिनताबोध भएका युवतीलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘प्लस साइज मोडल नेपाल २०२३’ मा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहने छ ।