गृहपृष्ठ Tag: प्रेम गीत-३
‘प्रेम गीत-३’को हिन्दी र नेपाली भाषाको टिजर सार्वजनिक

चलचित्र ‘प्रेम गीत-३’ले नेपाली चलत्रिका लागि मुम्बईको ढोका खोलेकाले यसलाई सम्पूर्ण नेपालीको साथ र सहयोग आवश्यक रहेको र यसको प्रतिफल समग्र नेपाली चलचित्र उद्योगले नै लिने अपेक्षा गरिएकाे छ ।