गृहपृष्ठ Tag: प्रेमबहादुर सिंह
अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह नेतृत्वको पार्टी एमालेमा प्रवेश गर्दै
अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको पार्टी मंगलबार (आज) एमालेमा प्रवेश गर्दैछन् । केही समयअघिसम्म नयाँ शक्ति नेपाल नाम गरेको पार्टीमा आवद्ध भएर राजनीति गरेकी अभिनेत्री मानन्धर केही समय निष्क्रिय रहेर अहिले एमालेमा प्रवेश गर्न लागेकी हुन् । त्यसैगरि...