global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: प्रुडेन्सियल इन्स्योरेन्स

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

आइएमई जनरल र प्रुडेन्सियलबीच मर्जरको अन्तिम सम्झौता
आइएमई जनरल र प्रुडेन्सियलबीच मर्जरको अन्तिम सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । यी दुई कम्पनी बराबरी हैसियतमा मर्जरमा जान लागेका हुन् । साेसम्बन्धी सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स...

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश...

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी १ अर्ब १८ करोड कायम
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी १ अर्ब १८ करोड कायम

निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको...

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडको ७.३६ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत्र २४ गते बिहीबार एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज)गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार चैत्र २३...