गृहपृष्ठ Tag: प्रहरी दिवस

मनाइयो प्रहरी दिवस (फोटोफिचर)

मनाइयो प्रहरी दिवस (फोटोफिचर)

नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।