गृहपृष्ठ Tag: प्रसारण लाइन
दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण लाइन तयार

निर्माण सम्पन्न भएका आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोड्न नपाएको भन्दै गुनासो आएपछि प्राधिकरणले मर्स्याङदी करिडोर प्रसारण लाइनको प्रगतिका बारेमा पटक-पटक चासो राख्दै स्थलगत अनुमगनसमेत गरेको थियो ।