nmb bank

गृहपृष्ठ Tag: प्रशिक्षण

प्रशिक्षणमा एम्बाप्पे

क्लब फुटबलमा फर्किए एम्बाप्पे

क्लब फुटबलमा फर्किए एम्बाप्पे
काठमाडौंमा देउवाले माओवादी र प्रचण्डले कांग्रेसीलाई प्रशिक्षण दिँदै
काठमाडौंमा देउवाले माओवादी र प्रचण्डले कांग्रेसीलाई प्रशिक्षण दिँदै

सत्ता गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण दिने भएको छ । काठमाडौं जिल्लाका निर्वाचन क्षेत्रमा दिएको उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण दिइन लागिएको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल...

नेकपा एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने
नेकपा एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण...

नाडाले दियो ‘कर, भन्सार तथा भिसिटियस’ सम्बन्धि प्रशिक्षण
नाडाले दियो ‘कर, भन्सार तथा भिसिटियस’ सम्बन्धि प्रशिक्षण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, प्रदेश ३ सँगको सहकार्यमा चितवनमा कर, भन्सार तथा भीसीटीएस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । असार ४ गते भरतपुर, चितवनमा उक्त कार्यक्रम गरिएको नाडाले जनाएको छ । सो कार्यक्रमका प्रमुख...

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोवाइल्स व्यवसायीलाई प्रशिक्षण
नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोवाइल्स व्यवसायीलाई प्रशिक्षण

नाडाअटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा तथा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ । शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य...

माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै
माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य,...

यूनाइटेड सिमेन्टद्वारा निर्माणकर्मीलाई प्रशिक्षण
यूनाइटेड सिमेन्टद्वारा निर्माणकर्मीलाई प्रशिक्षण

यूनाइटेड सिमेन्ट्सले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा निर्माणकर्मीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको छ । निर्माणका विषयमा सम्बन्धित ठेकेदार र मिस्त्रिलाई तालिम दिनु आवश्यक रहेकाले कार्यक्रमको पुनः थालनी गरिएको सिमेन्ट्सले जनाएको छ...

प्रचण्डले जनकपुरधाममा ५०० नेता कार्यकर्तालाई आज प्रशिक्षण दिँदै
प्रचण्डले जनकपुरधाममा ५०० नेता कार्यकर्तालाई आज प्रशिक्षण दिँदै

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर पुग्ने भएका छन्...