गृहपृष्ठ Tag: प्रभु बैंक लिमिटेड

प्रभु बैंक र हाइग्राउण्ड एडभेन्चर्सबीच छुटसम्बन्धी सम्झौता
प्रभु बैंक र हाइग्राउण्ड एडभेन्चर्सबीच छुटसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरास्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख मार्केटिङ अधिकारी मञ्जय राज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।...

प्रभु बैंक र सीता प्यालेस होटलबीच आकर्षक छुट दिने सम्झौता
प्रभु बैंक र सीता प्यालेस होटलबीच आकर्षक छुट दिने सम्झौता

प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता प्यालेस होटलका प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार...

प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्दै
प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्दै

प्रभु बैंक लिमिटेडले भदौ १० गतेदेखि संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकको सो सेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।...

प्रभु बैंक र ग्रीन लाइफ हेल्थ केयरबीच छुटसम्बन्धी सम्झौता
प्रभु बैंक र ग्रीन लाइफ हेल्थ केयरबीच छुटसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र ग्रीन लाइफ हेल्थ केयर प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र ग्रीन लाइफ हेल्थ केयरका प्रमुख प्रशासनिक अधिकृत डा. सरिता ढकालले आइतबार उक्त सम्झौतामा...