गृहपृष्ठ Tag: प्रभु बैंक
प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलको विभिन्न सेवामा छुट

सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था छ ।

प्रभु बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच फास्ट बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा स्माटच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नरायण प्रकाश भुजु र प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात प्रभु बैंकका...

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएको छ ।बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः...

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जानकारी दिए । शेरचन १८ माघ २०७५ मा प्रभु बैंकको...

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा १०.७९ प्रतिशतले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिसम्म सञ्चालन नाफा १५.४४ प्रतिशतले...

प्रभु बैंक लिमिटेडले 'रेमिट्यान्स् पठाउँ, उच्च ब्याज कमाउँ' योजना सार्वजनिक गरेको छ । बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक...

प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल सिताशरण प्रालिबीच सम्झौता भएको छ । बैंक र होटलबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । बैंकका जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरण प्रालिका महाप्रबन्धक कमल सिंह साउदद्वारा...

प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ । हाल बैंकमा कार्यरत ३ हजार बढी कर्मचारीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको हाे । बैंकको मानव संशाधन विभागका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय बैंकको बोर्ड...

प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । आइतबार बेलुका दुई बैंकबीच मर्जरमा जाने सम्झौता भएको हाे । सम्झौताअनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् ।...

प्रभु बैंकले ६८ हजार ३९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो सेयर जारी गरिएको जानकारी दिएको हो । बैंकले शंकरलाल...