nmb bank

गृहपृष्ठ Tag: प्रधानसेनापति

सीमा विवाद समाधान कूटनीतिक माध्यमबाट : प्रधानसेनापति
सीमा विवाद समाधान कूटनीतिक माध्यमबाट : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले सीमा सुरक्षा र व्यवस्थापनमा सीमा क्षेत्रका नागरिकलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । ‘सेनाले सीमाको विषयलाई नजिकबाट नियालिरहेको छ,’ जंगी अड्डाले आयोजना गरेको अन्तर्राष्ट्रिय सीमा सुरक्षा...

एसपीपी सेनालाई मान्य छैन : प्रधानसेनापति
एसपीपी सेनालाई मान्य छैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए । 'एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन,' प्रधानसेनापति...

प्रधानसेनापति शर्मा विदेश भ्रमणमा जाँदै
प्रधानसेनापति शर्मा विदेश भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्ने भएका छन् ।  उनले आगामी असार ४ देखि १० गतेसम्म...

प्रधानसेनापति शर्माले गरे सबै सुरक्षा निकायका प्रमुखसँग चुनावलक्षित छलफल
प्रधानसेनापति शर्माले गरे सबै सुरक्षा निकायका प्रमुखसँग चुनावलक्षित छलफल

स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशभर सुरक्षा व्यवस्था कडा पारिदै लगिएको छ । सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दैं नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सबै सुरक्षा निकायका प्रमुखसँग सैनिक मुख्यालय जंगी अड्डामा छलफल गरेका छन् । उनले आइतबार स्थानीय तहको निर्वाचन सम्बन्धमा सबै सुरक्षा निकायका...