global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित

म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय दुई सय १० जना लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा सञ्चालित १४ वटा योजनामा उनिहरूले रोजगारी पाउनेछन । सो गाउँपालिकाका अध्यक्ष बेगप्रसाद...

प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग
प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग

तनहुँका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् । जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका,...

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनःनिर्माणमा खटाउन सक्नेगरी कार्यविधि संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७’ संशोधन गरी सूचीकृत बेरोजगार व्यक्तिलाई विपद्पछिको...

प्रधानमन्त्री रोजगार कार्यक्रम: सडक ढलानमा स्थानीयलाई अवसर
प्रधानमन्त्री रोजगार कार्यक्रम: सडक ढलानमा स्थानीयलाई अवसर

बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान...

मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७५/७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिइन्...

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै तमानखोलावासी
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै तमानखोलावासी

बागलुङको तमानखोला गाउँपालिका-१ बोङ्गादोभानकी सुशीला कामी दिनभर गाउँपालिकाले खटाएको ठाउँमा काम गर्दछीन् । न्यून आय भएको परिवार धान्न धौधौ भएकी सुशीलाले काम पाएपछि अहिले परिवार पाल्न सजिलो भएको छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँमै काम पाएकी छन् । दिनभरि...