global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: प्रधानमन्त्री कप

प्रधानमन्त्री कप : कोशीलाई हराउदै कर्णाली विजयी
प्रधानमन्त्री कप : कोशीलाई हराउदै कर्णाली विजयी

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले छ खेलपछि छ अङ्क...

प्रधानमन्त्री क्रिकेट कप :  बागमतीले गण्डकीलाई दियो १ सय ९९ रनको लक्ष्य
प्रधानमन्त्री क्रिकेट कप :  बागमतीले गण्डकीलाई दियो १ सय ९९ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय...

प्रधानमन्त्री कप आजदेखि सुरु
प्रधानमन्त्री कप आजदेखि सुरु

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी...

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि
प्रधानमन्त्री कप महिला भलिबल आजदेखि

आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । महिला भलिबलको सम्पूर्ण तयारी पूरा भएको पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले बुधबार जानकारी गराए । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगिता चैत १४ सम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा चल्नेछ ।...