गृहपृष्ठ Tag: प्रधानमन्त्री#विश्वासको_मत##
राष्ट्रिय हितमा दायाँबायाँ हुन्न : प्रधानमनत्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हित र प्रक्रियाअनुसार नै अगाडि बढेको र त्यसमा दायाँबायाँ नहुने बताएका छन् । संविधान र नियमानुसार नै सरकार अगाडि बढेको र आफू सोहीअनुसार नै क्रियाशील रहेको उनले स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले...