गृहपृष्ठ Tag: प्रधानन्यायाधीश_महाअभियाेग
महाअभियोग प्रकरण
रन्जन कोइरालाको फैसलाबारे चोलेन्द्रको प्रायश्चित- क्षमा चाहन्छु

प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँचवटा प्रश्न सोधेको थियो । ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो ।
प्रधानन्यायाधीश विरूद्धको महाभियोग संसदको कार्यसूचीमा

प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ । '२०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को...