गृहपृष्ठ Tag: प्रधानन्यायाधीश प्रकरण

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई ‘प्रभाव’मा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन लागेको बुधबार जानकारी दिएका...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको...

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सर्वाेच्च प्रवेशलाई रोक्न आज पनि नेपाल बार एशोसिएशनले धर्ना दिएको छ । बारले शुक्रबार पनि सर्वोच्चमा राणाको प्रवेशलाई छेक्न धर्ना दिँदै छ । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् । राणा सर्वोच्च...

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले नियमित काममा फर्किने सन्देश सर्वाेच्चमा पठाएपछि व्यापक सुरक्षा तैनाथ गरिएको छ । अदालत प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको हो । राणाविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आइतबारदेखि सर्वाेच्च अदालतको नियमित काममा फर्किने सन्देश पठाएपछि न्यायालय तरंगीत भइरहेको छ । आफुविरुद्ध छानबिनका लागि बनेको महाभियोग सिफारिस समितिले शनिबारमात्रै राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गरेको छ । ठिक यसैबेला राणाले आफु नियमित जिम्मेवारीमा फर्किने सन्देश...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई आज पनि बाँकी बयानका लागि बोलाइएको छ । महाअभियोग सिफारिस समितिको आजको बैठकमा राणालाई बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोधिने समितिको तयारी छ । राणाको बयान १७४ पृष्ठ लिखत भएको छ । शुक्रबार ६५ पृष्ठमा...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाविरुद्ध छानबिन गर्न बनेको महाभियोग सिफारिस समितिको बैठक सरेको छ । आज बिहीबार बिहानका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक यसअघि बिहान ८ बजे बैठक बस्ने...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक शनिबार बस्दैछ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा आज अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्ने भएको हो । असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यसअघि...