गृहपृष्ठ Tag: प्रधानन्यायाधीश

‘नजरबन्द’को प्रतिक्रिया

राष्ट्रिय मानवअधिकार आयोगको टोली प्रधानन्यायाधीश निवासमा

राष्ट्रिय मानवअधिकार आयोगको टोली प्रधानन्यायाधीश निवासमा

उनले आजबाट काममा फर्कने तयारी गरेका थिए । तर सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उनको निवासमा खटाएको छ र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन ।

चोलेन्द्रलाई रोक्न सुरक्षा तैनाथी (तस्बिरहरू)
चोलेन्द्रलाई रोक्न सुरक्षा तैनाथी (तस्बिरहरू)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । आइतबार सर्वाेच्च अदालत जाने बताएपछि राेक्न बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट निस्कन रोक लगाइएको हो । सुरक्षाकर्मीले उनकाे निवासभित्र र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच गरेर मात्र आउन/जान दिइरहेको छ...

चोलेन्द्रकाे बयान सुरू
चोलेन्द्रकाे बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बयान सुरु भएको छ । महाभियोग सिफारिस समितिले राणासँग केहीबेर अघिदेखि आजकाे बयान लिन सुरु हाे । आज बाँकी रहेका ३२ प्रश्न साेधिने बताइएकाे छ । कुल ४३ प्रश्नमध्ये हालसम्म ११ साेधिसकिएकाे छ । आजकाे बयानमा उनलाई...

चोलेन्द्रविरुद्ध ३५ बुँदे ‘प्रमाण’ (पूर्णपाठ)
चोलेन्द्रविरुद्ध ३५ बुँदे ‘प्रमाण’ (पूर्णपाठ)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे सर्वोच्च अदालत बार एसोसिएसनले संसदीय सिफारिस समितिलाई आइतबार 'प्रमाण' उपलब्ध गराएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले माग गरेबमोजिम एसोसिएसनको कार्यसमितिको बैठकले जबरालाई पदमुक्त गर्नुपर्ने 'आधार' प्रमाणका रूपमा पेस गर्ने निर्णय गरेको जनाइएको...

‘प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याइएको होइन’
‘प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याइएको होइन’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले परिस्थिति हेर्दै क्रमशः टुंगोमा...

जबरामाथिको महाअभियोग विरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात
जबरामाथिको महाअभियोग विरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

सर्वोच्च अदालतले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावबारेका कागजात झिकाएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले शुक्रबार महाअभियोग दर्ता गर्ने क्रममा पेस भएका कागजात झिकाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । संवैधानिक...

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते छलफल हुने
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते छलफल हुने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि आउँदो चैत २ गते बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरिएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले चैत २ गते बस्ने बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी...

आज प्रतिनिधिसभा बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश राणाका विषयमा छलफल हुने
आज प्रतिनिधिसभा बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश राणाका विषयमा छलफल हुने

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्धको महाभियोगका विषयमा छलफल हुने भएको छ । महाभियोगको प्रस्तावलाई आइतबारको बैठकमा छलफलका लागि समय निर्धारण गरिने संसद् सचिवालयले जनाएको छ...