गृहपृष्ठ Tag: #प्रथम मन्त्री पक्राउ
स्वतन्त्र स्कटिस समर्थक स्कटल्याण्डकी पुर्व प्रथम मन्त्री पक्राउ

स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो।