गृहपृष्ठ Tag: # प्रतीक थापा

शरणार्थी प्रकरणमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी

शरणार्थी प्रकरणमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।