गृहपृष्ठ Tag: #प्रतिनिधिसभा बैठक सर्यो
प्रतिनिधिसभा बैठक सर्यो

प्रतिनिधिसभाको आज बस्ने बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।