गृहपृष्ठ Tag: पृथ्वीसुब्बा गुरुङ Uml
राजनीति
संघमा पुगेर गण्डकी प्रदेशको अधूरा काम पूरा गर्छु : पृथ्वीसुब्बा गुरुङ

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रदेशका अधुरा काम पूरा गर्ने बताएका छन् । लमजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमम गुरुङले आफू प्रदेशमा गएर पनि आफ्नै प्रस्तावमा देवप्रसाद गुरुङलाई संघमा पठाएकोमा अहिले उनी आफ्नैविरुद्ध आएको बताए ।