गृहपृष्ठ Tag: पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले ढुंगानाको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। 'पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खबरले स्तब्ध भएको छु। नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले दुःखी बनाएको बताएका छन्। ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ। नेपाल र नेपाली जनताले देशको राजनैतिक...

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन्। उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन्। 'पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ। पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ...