गृहपृष्ठ Tag: पूजा सामग्री
समाज
धर्मले दिएको ब्यापारको आधार

कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, ‘खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।’