गृहपृष्ठ Tag: #पुलको जग बनाउन सुरु
म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु

म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ ।